शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २मा मन्त्री महतो र यादवले लिए शपथ


  • माउन्टेन खबर
  • आइतवार, मंसिर ५, २०७८
  • 480
    SHARES

५ मङ्सिर, काठमाडौं । प्रदेश नम्बर २मा मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ। नेकपा एकीकृत सामाजवादीका दुई नेता शुत्रधन महतो र प्रमोद यादव प्रदेश २को मन्त्रीमण्डलमा सहभागी हुनुभएको हो।

प्रदेश प्रमुख हरिशंकर मिश्रले महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र प्रमोद यादवलाई कानुन, न्याय तथा प्रदेश मामिलामन्त्रीको सपथ ग्रहण गराउनुभएको छ।

योसँगै मुख्यमन्त्री राउतले आफ्नो मन्त्रीमण्डलमा चार दलको गठबन्धनको सरकारको सहभागी गराउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)