बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका शाही विजयी


  • माउन्टेन खबर
  • आइतवार, मंसिर १९, २०७८
  • 940
    SHARES

सुर्खेत, १९ मङ्सिर

नेपाली काँग्रेसको कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजय हुनुभएको छ । कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गर्नुभयो । विजयी शाही संस्थापन पक्षका हुनुहुन्छ । सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)