बुधबार, बैशाख २६, २०८१

अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २७, २०७८
  • 372
    SHARES

२७ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई कोरोना पोजिटिभ पुष्टि भएको छ । सो पार्टीका उपमहासचिव तथा प्रचारविभाग प्रम्ुख जगन्नाथ खतिवडाका अनुसार मङ्गलबार अध्यक्ष नेपाललाई कोरोना पुष्टि भएको हो ।

अहिले अध्यक्ष नेपाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }