सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बिहिबार, जेष्ठ २२, २०७७

काठमाडौं । मैदा उद्योग स्वदेशमा आत्मनिर्भर कृषि उद्योग हो । तर,  आत्मनिर्भर बनेको मैदा उद्योगको कच्चा पदार्थ गहुँ आयातमा कृषि सुधार शुल्क ५ प्रतिशतबाट...

कृषि सुधार शुल्कले मैदा उद्योग समस्यामा : मैदा उद्योग संघ

बिहिबार, जेष्ठ २२, २०७७

ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद रु. २५ लाख सहयोग गरेको छ । बुधबार एक कार्यक्रमकाबीच बैंकको...

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश नं. ५ सरकारलाई सहयोग

बुधबार, जेष्ठ २१, २०७७

चौतर्फी  विरोधपछि सरकारले सबै किसिमका कर तिर्ने समय बढाएर असार १५ गतेसम्म पुर्याएको छ ।  मुलुकमा बन्दाबन्दी (लकडाउन) कायमै रहेका बेला मंगलबार सरकारले आयकर,...

सर्यो कर तिर्ने समय, आयकर असार १५, भ्याट र अन्तशुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने

बुधबार, जेष्ठ २१, २०७७

काठमाडौ । चौतफी विरोध पछि अर्थमन्त्रालयले कर तिर्ने समय सार्ने भएको छ । लकडाउन कायमै रहेका बेला कर तिर्न सूचना प्रकाशित गरेपछि आलोचित बनेको...

चौतफी विरोधपछि कर तिर्ने समय सार्न अर्थ मन्त्रालय सहमत

बुधबार, जेष्ठ २१, २०७७

काठमाडौं । सरकारले स्वदेशी तथा विदेशी गरी विभिन्न ९८ ओटा संस्थाहरुलाई पौने ७ अर्ब रुपैयाँ बराबरको राजश्व छुट दिएको छ । राजश्व छुट पाउनेमा...

सरकारले दियो ६ अर्ब ८५ करोड राजश्व छुट

बुधबार, जेष्ठ २१, २०७७

काठमाडौं । विश्व बैंकले नेपाललाई दिने झण्डै ११ अर्ब रुपैयाँ अर्थात १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । विश्व बैंकको सञ्चालक समितिले...

ऊर्जामा सुधार र कोराना विरुद्ध लड्न विश्व बैंकद्धारा ११ अर्ब ऋण स्वीकृत

मङ्लबार, जेष्ठ २०, २०७७

नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व बिभागको कर बिवरण एवम रकम वुझाउने सूचना प्रति नेपाल चेम्वर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज...

लकडाउन समाप्त भइ व्यवसायीक वातावरण सुचारु भएको ३ महिनामा मात्र कर वुझाउने व्यवस्थाका लागि चेम्वरको माग

मङ्लबार, जेष्ठ २०, २०७७

काठमाडौं । फोनपेले विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रिटुवान प्रमाणीकरण प्राप्त गरेको छ । भुक्तान कार्ड...

फोनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड

मङ्लबार, जेष्ठ २०, २०७७

काठमाडौं । अर्थ मन्त्रालयले जेठ २५ गतेभित्र सबै कर भुक्तानी गर्न भनेपछि नेपाल उद्योग वाणिज्य महासंघले म्याद थप गर्न अनुरोध गरेको छ । महासंघले मंगलबार...

कर तिर्न ,उद्योग वाणिज्य महासंघले माग्यो असारसम्मको समय

मङ्लबार, जेष्ठ २०, २०७७

काठमाडौं । जलविद्युत आयोजनाहरूको माग बजेटमा  पुरा नभएको भन्दै लगानीकर्ताले बिजुली उत्पादन सांकेतिक रुपमा बन्द गर्ने चेतावनी दिएका छन । स्वतन्त्र ऊर्जा उत्पादक संस्था (ईपान) ले...

जलविद्युत आयोजना बन्द गर्ने स्वतन्त्र ऊर्जा उत्पादक संस्था(ईपान)को चेतावनी
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ