बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइतवार, अशोज २०, २०८१

काठमाडौं – पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ । महिलाहरूमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको...

पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी

आइतवार, अशोज २०, २०८१

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले सात वटै प्रदेशमा अटिजम भएका बालबालिकाहरूको लागि तालिम दिने केन्द्रहरू बनाउने  तयारी गरिरहेको बताउनुभएको छ । गर्भवती...

सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरू बनाउने तयारीमा छौँ: मन्त्री पौडेल

शुक्रबार, अशोज १८, २०८१

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा

बुधबार, अशोज १६, २०८१

काठमाडौं-  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि सङ्क्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीन वटै तह, खानेपानी मन्त्रालय तथा...

बाढी पहिरोपछि सङ्क्रमण फैलन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलद्वारा सर्वपक्षीय बैठक

मङ्लबार, अशोज १५, २०८१

काठमाडौंः शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र...

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार पुर्‍याउने गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको निर्णय

मङ्लबार, अशोज १५, २०८१

काठमाडौं – राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारद्वारा गठित स्वास्थ्य बिमा सुधार सुझाव समितिले काम सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयमा...

सरकारद्वारा गठित स्वास्थ्य बिमा सुधार सुझाव समितिको काम सुरु

मङ्लबार, अशोज १५, २०८१

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जस्तोसुकै विपद्मा पनि सहज उपचार सेवा उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन भक्तपुर अस्पताललाई निर्देशन दिएका छन्...

मुख्यमन्त्री लामाद्वारा भक्तपुर अस्पताल अनुगमन

आइतवार, अशोज १३, २०८१

काठमाडौंःस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बिमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री...

स्वास्थ्य बिमा सुधारका लागि मन्त्रालयद्वारा डाक्टर शम्भु आचार्यको नेतृत्वमा सुझाव समिति

बिहिबार, अशोज १०, २०८१

जकार्ताः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताएका छन्...

स्वास्थ्य राष्ट्रिय अनुकूलन योजना विकास गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश: स्वास्थ्य मन्त्री पौडेल

बुधबार, अशोज ९, २०८१

जकार्ताः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबीच भेटवार्ता भएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा...

स्वास्थ्य मन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेटवार्ता

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)