सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिहिबार, माघ २९, २०७७

२९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् । म्यानमारको सैनिक कूको विरोध गर्दै बाइडनले सत्ता छाड्न सैन्य...

म्यानमारमाथि अमेरिकाले लगायो प्रतिबन्ध

बिहिबार, माघ २९, २०७७

२९ माघ, काठमाडौं । दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो...

प्रशान्त महासागरमा ७. ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प

बुधबार, माघ २८, २०७७

२८ माघ, काठमाडौं । चीन सरकारका स्वास्थ्य अधिकारीहरुले यहाँको राजधानी शहर बेइजिङका कतिपय नगरहरुलाई उच्च तथा मध्यम खालको जोखिमयुक्त नगरहरुका रुपमा विभाजन गरिएको जनाएका...

बेइजिङका नगरहरुलाई कोरोनाको उच्च र मध्यम जोखिमका रुपमा छुट्याइयो

बुधबार, माघ २८, २०७७

२८ माघ, काठमाडौं । भारतको केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले कोक, पेप्सी र बिसलेरीमाथि करिब ७२ करोड भारुको भारी जरिवाना लगाएको छ । यो जरिवाना...

कोक पेप्सीलगायतका पेयपदार्थलाई ७२ करोड भारु जरिवाना

बुधबार, माघ २८, २०७७

काठमाडौं ,२८ माघ। भारतमा कोभिड-१९ खोप लगाइसकेका  व्यक्तिहरूले समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको संघीय स्वास्थ्य मन्त्रालयले बताएको छ । स्वास्थ्य सचिव राजेश भूषणले कोविन...

भारतमा कोभिड-१९ खोप लगाइसकेका व्यक्तिहरू खोपप्रति सन्तुष्ट

बुधबार, माघ २८, २०७७

२८ माघ, काठमाडौं । मंगलबार राति भएको स्पेनिस ला लिगाअन्तर्गतको खेलमा गेटाफेलाई पराजित गर्दै रियल म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ । उक्त खेलमा रियलले...

गेटेफेलाई हराउँदै रियल दोश्रो स्थानमा

मङ्लबार, माघ २७, २०७७

वासिङ्टन, २७ माघ.।  अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा मङ्गलबारदेखि सुनुवाई शुरु हुँदैछ । अमेरिकाका राष्ट्रपतिमाथि एकै कार्यकालमा...

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगको सुनुवाई शुरु

मङ्लबार, माघ २७, २०७७

फेब्रुअरी ८ अमेरिका । अमेरिकामा फेब्रुअरी १४ आइतबार साँझ पुर्विय समयानुसार ९ बजे जुम प्रबिधी मार्फत भ्यालेन्टाइन कविगोष्टी हुने भएको छ । रातो रङ्ग...

अमेरिकामा भ्यालेन्टाइन कविगोष्टी हुने

सोमवार, माघ २६, २०७७

गुणराज लुइटेल , भर्जिनिया । अमेरिकामा समाजसेवी अन्जु शर्मा कार्की र राजु कार्कीले नीको फाउन्डेसन नामक गैर सरकारी संस्थाको स्थापना गरी पिछडिएका नेपाली बालबालिकाको...

अमेरिकामा नीको फाउन्डेसन नामक गैर सरकारी संस्थाको स्थापना

सोमवार, माघ २६, २०७७

२६ माघ, चमौली । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको तथा २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् ।...

अपडेट : भारतको हिमपहिरोमा परि मृत्यु हुनेको संख्या १८ पुग्यो
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)