सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा भ्यालेन्टाइन कविगोष्टी हुने


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २७, २०७७
  • 845
    SHARES
फेब्रुअरी ८ अमेरिका । अमेरिकामा फेब्रुअरी १४ आइतबार साँझ पुर्विय समयानुसार ९ बजे जुम प्रबिधी मार्फत भ्यालेन्टाइन कविगोष्टी हुने भएको छ । रातो रङ्ग प्रेमको प्रतिक भएकोले सो कार्यक्रममा सहभागिहरु रातो पोशाकमा उपस्थित हुनुपर्नेछ भनिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टर र सिर्जना उत्सव बोस्टनको संयुक्त रुपमा आयोजना हुन लागेको उक्त कार्यक्रमको अन्तमा सबै कविहरुको नामको गोला बनाएर तानिने छ । तानिएको गोलामा नाम पर्ने कविले एक सय डलर रकम पाउनु हुनेछ भन्नु भयो कार्यक्रमका सँयोजक गोवर्धन पूजाले ।

उक्त अबसरमा प्रेम कविता वाचन गर्न हालसम्म दर्ता भएका कविहरुको नामावली :

१. गीता खत्री

२. पदम विश्वकर्मा
३. राम लामा अविनाशी
४. महेश्वर पन्त
५. दीपा राई पुन
६. राजेन्द्र श्रेष्ठ
७. पुरु सुवेदी
८. सुशील नेपाल
९.शकुन्तला ज्ञवाली
१०. अपराजिता खुसी
११. हरिमाया अधिकारी
१२.सीता अर्याल
१३. आनन्द श्रेष्ठ
१४. किशनसिह धामी
१५.निर्मला राई
१६ ममता कर्माचार्य
१७.मनु लोहोरुङ राई
१८.कृष्ण गिरी
१९.वसन्त श्रेष्ठ
२०. डा. गोविन्दसिह रावत
२१. नम्रता गुरागाईं
२२. ऋृषि बास्ताकोटी
२३.सुदीपभद्र खनाल
२४.शकुन्तला ज्ञवाली
२५.पवन लामिछाने,
२६. बासुपुष्पा अधिकारी
२७ नरेश गौतम,
२८ डिलु चम्लागाईं
२९. किशोर पहाडी – नेपाल
३० आचार्य प्रभा
३१ गीता बजगाईं
३२.तीर्थ अधिकारी
३३. मोहन सिटौला
३४.नारायण अधिकारी
३५. राजेन्द्रप्रसाद अर्याल
३६. उर्मिला निर्दोषी
३७. भरत पुरी
३८. मोदनाथ सादा
४०.केबि पारखी- जापान
४१.सुसन बर्देवा- पोल्याण्ड
४२.राधिका गुरागाई- नेपाल
४३.विजया सिम्खडा
४४. विमल नेपाल
४५.विमला निरौला
४६.विश्वराज अधिकारी
४७ निशा अर्याल
४८ स्यान्डी भण्डारी
( माथि भएका नामहरू कोही उपस्थित हुन नसके समयमै जानकारि गराउनु हुन अनुरोध गर्दछौँ , ईच्छुक केहीलाई थप्न पनि सकिने  छ )

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)