बागमती । वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला...
त्रिशूली । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ०ले बागमती प्रदेश सरकारको लागतमा विस्तार तथा स्तरोन्नति गरिएका सडकलाई कालोपत्र गरिने बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी–७ मा...
बागमती – बागमती प्रदेशमा आर्थिक वर्ष २०८०÷८१ मा लक्ष्यभन्दा रु नौ अर्ब कम राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना...
त्रिशूली । नुवाकोटको बेल कोट गढी नगरपालिका वडा नम्बर ७ ठुलो ढुङ्गा भन्ने स्थानमा वर्षाका कारण पहिरो खस्दा अवरुद्ध गल्छी रसुवागढी सडकको यातायात एकतर्फी...
रसुवा । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा...
रसुवा । नेपाल विद्युत् प्राधिकरण रसुवा बितरण केन्द्रले रसुवाको पबित्र एबं धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा विद्युत् सेवा पु¥याएको छ । रसुवा बितरण केन्द्रका प्रमुख संन्जिप भट्टराईका...
रसुवा । गोसाइकुण्डमा स्नान गर्ने भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नागपञ्चमीदेखि उक्त कुण्डमा स्नान गर्न भक्तजन यहाँ आउने गरेका छन् । यस...
भक्तपुर । सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व....
काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा हरिप्रभा...
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवा प्रवाह र निराशा चिर्नका लागि दुुई ठुला दलबीच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट...
माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६ वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]
प्रधान सम्पादक: प्रदीप चापागाँई
सल्लाहकार : राम लामा अविनाषि
संञ्चालक : अनिता चापागाँई (आचार्य)
© 2026 All right reserved to mountainkhabar.com | Site By : SobizTrend Technology