सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एकतर्फी सञ्चालनमा आयो गल्छी–रसुवागढी सडक


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ६, २०८१
  • 99
    SHARES

त्रिशूली ।   नुवाकोटको बेल कोट गढी नगरपालिका वडा नम्बर ७ ठुलो ढुङ्गा भन्ने स्थानमा वर्षाका कारण पहिरो खस्दा अवरुद्ध गल्छी रसुवागढी सडकको यातायात एकतर्फी सञ्चालनमा सुरु भएको छ ।

बिहानदेखि सो सडक बन्द भाको थियो । गए राती परेको वर्षाका कारण सो सडक खण्डको माथिल्लो भागबाट निकै ठुलो ठुँगा सहितको पहिरो खस्दा सो सडक अवरुद्ध भएको हो। सो पहिरोको केही भाग पन्छ्याएर सडक एकतर्फी सुचारु गरिएको देवघाट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)