शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइतवार, बैशाख ११, २०७९

११ बैशाख, काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार...

नेपालगञ्जमा रखिएको प्रचार सामग्री हटाइयो

बिहिबार, बैशाख ८, २०७९

८ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा...

विधिवतरुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

बुधबार, बैशाख ७, २०७९

७ बैशाख, काठमाडौं । नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै आज जितगढी किल्लामा विजय दिवस मनाइएको छ । बुटवल उपमहानगरपालिका–१ स्थित यो...

अङ्ग्रेजलाई पराजित गरेको दिनको सम्झना गर्दै जितगढी किल्लामा विजय दिवस मनाइयो

शनिबार, बैशाख ३, २०७९

३ वैशाक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । प्राधिकरणले पुरानो १५...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग ८ गतेदेखि सञ्चालनमा आउने

शुक्रबार, बैशाख २, २०७९

२ बैशाख, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेललाई नियुक्त गरेको छ । प्रदेश सरकारले प्यूठानको ओखरकोट निवासी पोखरेललाई...

प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा पोखरेल

शुक्रबार, बैशाख २, २०७९

२ बैशाख, काठमाडौं । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ । अस्पतालका फोकल पर्सन दोर्ण वलीले भन्नुभयो, “एक महिना...

राप्ती अस्पतालमा कोरोना संक्रमितको संख्या शून्य

बिहिबार, चैत्र २४, २०७८

२४ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले इजाजत लिएका हतियार बुझाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा...

इजाजत लिएका हतियार बुझाउन बाँके प्रशासनको आग्रह

बुधबार, चैत्र २३, २०७८

२३ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्दै गएको छ । बाँकेमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता...

बाँकेमा बढ्यो चुनावी चहलपहल

बुधबार, चैत्र १६, २०७८

१६ चैत, दाङ । दाङमा आर्थिक अनियमिततासम्बन्धी उजुरी बढेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लामा गत आर्थिक वर्षमा ९४...

दाङमा बढ्यो आर्थिक अनियमिततासम्बन्धी उजुरी

मङ्लबार, चैत्र १, २०७८

१ चैत, काठमाडौँ । हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका...

भैरहवा उडानका लागि पाँच वायुसेवा कम्पनीले देखाए चासो
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)