बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बिहिबार, साउन २१, २०७८

२१ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको...

मलाई चार दिनसम्म मुख्यमन्त्रीको निवासमा बन्दी बनाएर राखियो : बिमला वली

मङ्लबार, साउन १९, २०७८

१९ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्तावमा ३४ जना सांसदहरुको...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सोमवार, साउन १८, २०७८

१८ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा बिपक्षी गठबन्धनले संविधानको धारा १६८को उपधारा २ बमोजिम सरकार गठन गर्नका लागि प्रमुख अमिक शेरचनसमक्ष निवेदन दिएको छन्...

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षीले दिए निवेदन

शनिबार, साउन १६, २०७८

बुटवल ,१६ साउन लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी वर्तमान सरकार अल्पमतमा रहेको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले बहुमतको सरकार निर्माणका...

बहुमतको सरकार निर्माणका लागि पहल गर्न प्रदेश प्रमुखको ध्यानाकर्षण

शनिबार, साउन १६, २०७८

१६ साउन, काठमाडौं । सम्पर्कविहीन भएको भनिएकी लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री (वली)प्रहरीको सम्पर्कमा आउनुभएको छ । दाङ ३ (ख) बाट निर्वाचित सांसद विमला...

हराएकी भनिएकी सांसद ओली सम्पर्कमा आइन

शनिबार, साउन १६, २०७८

१६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश सांसद विमला ओली सम्पर्क बिहीन हुनुभएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलले सांसद् ओली...

लुम्बिनी प्रदेशकी सांसद विमला ओली सम्पर्क बिहीन

शुक्रबार, साउन १५, २०७८

१५ साउन, काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले...

लुम्बिनी प्रदेशका तीन जसपाका सांसद पदमुक्त

शुक्रबार, साउन १५, २०७८

१५ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गर्नुभएको छ । शेरचनले शुक्रबार प्रदेश प्रमुख कार्यालयमा पदबहाली गर्नुभएको हो । पदवहाल...

संविधान मिच्ने काम कहिकतैबाट हुनुहुँदैन : शेरचन

बुधबार, साउन १३, २०७८

१३ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी...

नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

बुधबार, साउन १३, २०७८

१३ साउन, काठमाडौं । लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे अस्वस्थ भएपछी काठमाडौं ल्याइएको छ । गत असार २३ गते लुम्बिनी...

लुम्बिनी प्रदेशकी उद्योगमन्त्री पाण्डेको स्वास्थ्यमा समस्या
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ