मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मङ्लबार, माघ २७, २०७७

कास्की, २७ माघ।  हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमलको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली पर्वतारोहीलाई पोखरामा भव्य नागरिक अभिनन्दन...

केटु हिमलको सफल आरोहण गरेका कीर्तिमानी नेपाली पर्वतारोहीलाई पोखरामा नागरिक अभिनन्दन

शनिबार, माघ २४, २०७७

काठमाडौं,२४ माघ । नेपाल पर्यटन बोर्डले पूर्णता पाएको छ । रिक्त रहेको तीन जना सदस्यहरुमा नियुक्ति गरेसँगै बोर्डले पूर्णता पाएको हो । संस्कृति,पर्यटन तथा नागरिक...

नेपाल पर्यटन बोर्डको सदस्यमा ङावाङीमा शेर्पा, चन्द्र रिजाल र कृष्ण शाह नियुक्त

शुक्रबार, माघ २३, २०७७

   काठमाडौँ ,२३माघ ।आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवकाअवसरमा नेपालएसोसिएसनअफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को कार्यालय प्रयोजनार्थ निर्माणाधीन भवनको सहयोगकालागि रू. १ लाख ५१ हजार १...

आइएमई ट्राभल्सको २५औँ वार्षिकोत्सव : नाट्टाको भवन निर्माणमा सहयोग र ग्राहकलाई प्याकेज

बुधबार, माघ २१, २०७७

काठमाडौँ, २१ माघ । कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि पर्यटन बस व्यवसायी देश दौडाहामा लागेका छन् । टुरिष्ट बस एशोसिएशन अफ...

आन्तरिक पर्यटक प्रवद्र्धनका लागि पर्यटन बस व्यवसायी देश भ्रमणमा

बुधबार, माघ २१, २०७७

चितवन, २१ माघ । ऐतिहासिक महत्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । नेपाल ट्रष्ट सञ्चालक...

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

मङ्लबार, माघ २०, २०७७

काठमाडौं ,२० माघ। सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप लगाएका विदेशीहरुलाई नेपालमा आउन खुला गर्ने भएको छ । नेपाल आउने विदेशी पर्यटकहरुले ७२ घण्टाको...

कोभिड–१९ विरुद्ध खोप लगाएका विदेशीहरुको आगमनलाई सहज बनाउने सरकारको तयारी

मङ्लबार, माघ २०, २०७७

२० माघ , बुटवल, लुम्बिनी प्रदेश । जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा टुरिजम् रिकोभरी टास्कफोर्स -टीआरटीएफ नेपाल) ले आजबाट पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा सम्बन्धि पहिलो चरणको प्रशिक्षक प्रशिक्षण तालिम लुम्बिनी प्रदेशको बुटवलबाट सुरु गरेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ वटा छानिएका नगरपालिकामा स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षकहरू -स्थानीय चाम्पियन्स) विकास गर्ने लक्ष्य राखेर टुरिजम् रिकोभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशी र पाटा नेपाल च्याप्टरका सीइओ सुरेश सिंह बुडालले प्रशिक्षण प्रदान गरिरहेका छन । यो प्रशिक्षक प्रशिक्षण कार्यक्रम रुपन्देही, दांग, बाँके, सुर्खेत, र कैलाली गरी यहि फागुन १ गते का दिन धनगढीमा सम्पन्न हुनेछ । नमुनाका रुपमा सुरु गरिएको यस कार्यक्रम अन्तर्गत प्रत्येक नगरपालीकामा पाँच जना प्रशिक्षक तैयार गरी उनीहरु मार्फत प्रत्येक नगरपालीकामा पर्यटन संग सम्बन्ध राख्ने २५० जना स्थानीय साना तथा मझौला उद्यमीहरुलाई प्रशिक्षित गरिनेछ । फलस्वरुप यस अभियानको प्रारम्भिक योजना अनुुरुप पश्चिम नेपालमा कूल २,७५० सेवा प्रदायक तथा व्यवसायीहरुलाई स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आगामी एक महिना भित्र प्रशिक्षित गरिनेछ । विगत देखिनै सरसफाई र स्वच्छता प्रमुख चुुनौती रहेको र कोरोना महामारी पछि स्वास्थ्य सुरक्षा मुख्य चासो रहेको सन्दर्भमा स्वच्छ र सफा नेपाल बनाई नेपालको सुुन्दर छवी स्थापित गर्ने उद्देश्यले सुरु गरिएको यो नमुुना अभियान निकै प्रभावकारी रहने विश्वास गरिएको छ । कार्यक्रममा सहभागी होटल टाइगर प्यालेसका महा प्रबन्धक लक्ष्मण थापाका अनुसार धेरै सरल तरिकाले पर्यटन र पर्यटकहरु लाई कसरी सजिलो र सुुरक्षित तरिकाले सेवा प्रदान गर्ने र हरेक पर्यटन व्यवसायीहरुले आफनो व्यवसायमा लागु गर्नुपर्ने तरिकाहरुको बारेमा आजको तालीमबाट सहभागीहरु धेरै सुक्ष्म तरीकाले बुझ्न र सिक्न पाएकोमा धेरै लाभान्वित भएको बताउँदै यस तालीमबाट सिकेका तौर तरिकाहरुलाई स्वच्छ नेपाल सफा नेपाल अभियानको रुपमा  प्रवद्र्धन गर्ने अठोट व्यक्त गर्नुभयो । ...

पर्यटनका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सुरु 

सोमवार, माघ १९, २०७७

काठमाडौँ, १९ माघ।  सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १०...

गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा

सोमवार, माघ १९, २०७७

काठमाडौँ, १९ माघ । नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज् ९नाराले० जलयात्रा सञ्चालनका लागि नदी संरक्षण कार्यक्रम अगाडि बढाउने भएको छ । नाराको आइतबार सम्पन्न ३२...

‘जलयात्राका लागि नदी संरक्षण कार्यक्रम अगाडि बढाइने’

सोमवार, माघ १९, २०७७

चितवन,१९ माघ । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै  सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो...

अङ्ग्रेजी नयाँ वर्षसँगै सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)