मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शनिबार, माघ ३, २०७७

पोखरा, ३ माघ । कोभिड–१९ का कारण करिब ठप्पप्रायः बनेको पोखराको पर्यटन विस्तारै लयमा फर्किन थालेको छ । महामारी केही घटेको र छिट्टै महामारी...

पोखरामा आन्तरिक पर्यटन विस्तारै चलायमान बन्दै

शुक्रबार, माघ २, २०७७

पोखरा, २ माघ । राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया र वरिपरिका...

पोखराको पर्यटनले गति लिँदै

बिहिबार, माघ १, २०७७

पोखरा, १ माघ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले ‘हाइकिङ ट्रेल’मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एकदिने हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । नेपाल...

‘हाइकिङ ट्रेल’ प्रवद्र्धन गर्दै पोखरा टान

बिहिबार, माघ १, २०७७

कास्की, १ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । विमानस्थलको रनवे, टर्मिनल...

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत

बिहिबार, माघ १, २०७७

काठमाडौं ,१ माघ। कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल)...

पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक

बुधबार, पुस २९, २०७७

चितवन, २९ पुस । तीन दशकसम्म वन, वन्यजन्तु र पर्यटनसँग सम्बन्धित जागिरे जीवन बिताउनु भएका गणेश शर्मा पौडेललाई निवृत्त जीवनमा पनि तिनै सम्पदाप्रतिको मोहले...

निकुञ्जको जागिरले बनायो पर्यटकीय होटलको मालिक

सोमवार, पुस २७, २०७७

काठमाडौं, २७ पुस । पाटा नेपाल स्टुडेन्ट च्याप्टरले पुस २६ गते भर्चुअल कार्यक्रम गरी ग्लोबल कलेज इन्टरनेशनलमा अध्ययनरत बीएचएम छात्रा रेजिना उप्रेतीको अध्यक्षतामा नयाँ...

पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा नयाँ कार्यसमिति चयन

शनिबार, पुस २५, २०७७

काठमाडौँ, २५ पुस। नयाँ पर्यटकीय गन्तव्यस्थलमा पर्यटक बस सञ्चालन गरिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को दशौँ वार्षिक साधारणसभाका अवसरमा आज  आयोजित...

पर्यटक बस नयाँ गन्तव्यस्थलमा सञ्चालन गरिने’

शनिबार, पुस २५, २०७७

काठमाडौं,२५ पुस । हस्पिटालिटी क्षेत्रमा विश्वप्रसिद्ध चेन होटल रमादा ब्राण्ड नेपालमा भित्र्याइएको छ । ‘रमादा अनकोर काठमाडौँ ठमेल’ नामक होटलमा विभिन्न उद्योग, पेशा व्यवसायमा...

हस्पिटालिटी क्षेत्रमा विश्वप्रसिद्ध चेन होटल रमादा ब्राण्ड नेपालमा भित्रियो

शनिबार, पुस १८, २०७७

बनेपा, १८ पुस ।  अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो...

अङ्ग्रेजी नयाँ वर्षसँगै पर्यटकले भरिए धुलिखेल
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)