बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आइतवार, अशोज १६, २०७९

म्युजिक भिडियोका निर्देशक कृष्ण पौडेलले अभिनय गरेको म्युजिक भिडियो “ढड्कन” बजारमा आएको छ । यो सुन्दर गीतको अभिनयमा जोडी बनी इन्दु दनुवारले साथ दिएकी...

निर्देशक कृष्ण पौडेल अब अभिनयमा पनि

शनिबार, अशोज १५, २०७९

वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालदले दसैंगीत बाजारमा ल्याएका छन् । परदेशमा नेपालको दसैंँको सम्झनामा रमाउँन खोज्दा घरि घरि टोलाएर बस्नु पर्ने भावमा गीतकारले आफ्नो भावना...

ज्ञानेन्द्र गदालको दसैंँगीत सार्वजनिक

शनिबार, अशोज १५, २०७९

जापान निवासी गृष्मा पौड्याल द्वारा लिखित अर्को म्यूजिक भिडियो “बाली सिङ्गापुर” सार्वजनिक भएको छ। संगित र गायन सुरेन्द्र श्रेष्ठको रहेको यो गीत तारा सितारा...

जापान वासी गृष्मा पौड्यालको “बाली सिङ्गापुर गीत सार्वजनिक

आइतवार, अशोज ९, २०७९

अमेरिका बाट अग्नी पराजुलीको गीत “घायल बन्देउ न ” सार्वजनिक भएको छ । सो गीत को सङ्गीत र शब्दहरू स्वयम पराजुलीकै रहेका छन् ।...

अमेरिका बाट अग्नी पराजुलीको गीत “घायल बन्देउ न ” सार्वजनिक

आइतवार, अशोज २, २०७९

जापान बासी ग्रिष्मा पौड्याल द्वारा लिखित “यती धेरै माया मेरो” सार्वजनिक भएको छ । उक्त गीतको स्वर र सङ्गीत सुरेन्द्र श्रेष्ठको रहेको छ भने...

“यती धेरै माया मेरो” सार्वजनिक

आइतवार, अशोज २, २०७९

लामो समय देखी जापानलाई कर्माथलो बनाउँदै आएका कमल क्षत्रीको शब्द रहेको गीत ” नियालेर हेरुँ” सार्वजनिक भएकोछ । उत्तम जङ्ग लिम्बुको सङ्गीत र सन्जीव...

जापान बासी कमल क्षत्री द्वारा लिखित गीत ” नियालेर हेरुँ” सार्वजनिक

बिहिबार, भदौ २३, २०७९

म तिम्रो परदेशी म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतका शब्दहरू अमेरिका निवासि राम लामा अविनाशीका रहेका छन् । ती शब्दहरूको भाव बुझेर...

अमेरिका बाट “म तिम्रो परदेशी” सार्वजनिक

मङ्लबार, भदौ १४, २०७९

“चोखो माया” नामको म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार स्पन्दन विनोदको खँदीला शब्दहरूलाई सुनिल सङ्गमको मिठो सङ्गीतले फेरो बाँधेको छ । यि शब्द र...

“चोखोमाया” सार्वजनिक

सोमवार, साउन ३०, २०७९

तिम्रो लागि म्युजिक भिडियो बजारमा आएको छ । बेलायत निवासी कवी तथा गीतकार सुनिल सङ्गमको आफ्नै रचना , सङ्गीत, निर्देशान र निर्माता रहेको यो...

पोर्तुगलमा छायाङ्कन गरिएको ” तिम्रो लागि” म्युजिक भिडियो सार्वजनिक
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ