शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

केपी ओली सोमबार अस्पताल भर्ना हुने, बुधबार मिर्गौला प्रत्यारोपण


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १९, २०७६
  • 696
    SHARES

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुने भएका छन्।

प्रधानमन्त्री ओलीले नेकपाको सचिवालय बैठकमा आफ्नो स्वास्थ्य उपचारबारे जानकारी गराएपछि उनले सोमबार अस्पताल भर्ना हुने जानकारी गराएको नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘उहाँ सोमबार नै अस्पताल भर्ना हुनुहुनेछ,’ उनले भने, ‘बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)