बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चार्टर्ड विमानबाट २२८ बेलायती स्वदेश फर्किए


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 679
    SHARES

संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर बेलायत फर्किएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडान मार्फत बेलायतले स्वदेश फर्काइरहेको छ । यसअघि गत चैत २६ र चैत २८ गते पनि टीटान एयरवेजले बेलायती नागरिक लगेको थियो । उसको यो तेस्रो चार्टर्ड उडान हो ।
एयर अरेबियाको कार्गो जहाज पनि आजै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्ने बताइएको छ । विभिन्न अत्यावश्यक सामग्री लिएर आउने उक्त जहाज भने काठमाडौंबाट रित्तै फर्कने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }