मङ्लबार, अशोज ११, २०७९

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल बीच स्थायी समिति बैठकको एजेण्डा बारे छलफल


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २२, २०७७
  • 137
    SHARES

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल बीच बैशाख २५ गते बोलाईएको स्थायी समितिको बैठकमा पेश गर्ने एजेण्डा बारे छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निबास वालुवाटारमा भएको छलफलमा पछिल्लो समयमा पार्टी भित्र उत्पन्न समस्या , पटक पटक बसेको सचिवालयको बैठक बाट भएको समाधान र स्थायी समितिका सदस्यहरुको असन्तुष्टिका बारेमा दुई अध्यक्ष बीच छलफल भएको जनाईएको छ ।

सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताको सन्देश दिन पनि स्थायी समितिको बैठकमा शिर्षनेताहरु प्रस्तुत हुनु पर्ने भन्दै बैशाख २० गते सचिवालयले गरेको निर्णयको अनुमोदन गराउनका लागि बैठक बोलाउन लागेको नेताहरुले जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ