मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उपराष्ट्रपति पुनको स्वाव संकलन


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ३०, २०७७
  • 615
    SHARES

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंले कोरोना भाइरस परीक्षणका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाव संकलन गरेको छ ।

जेठ २ गते संघीय संसदमा  राष्ट्रपतिबाट आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा उपराष्ट्रपति सहभागी हुनु हुने र व्यवस्थापिका संसद सचिवालयको समन्वयमा सो अगाडि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि स्वाव संकलन गरेको हो ।

यस अघि राष्ट्रिय शभा  प्रतिनिधिशभाका सदस्यहरुको पनि स्वाब संकलन गरी परिक्षण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)