शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारले खारेज गर्यो सवारीपास, एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नपाइने


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ३०, २०७७
  • 627
    SHARES

काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारीसाधनका पास खारेज गरेको छ ।

कोरोना भाइरस संक्रमितको संख्या तिब्रगतिमा बढेपछि गृहले सवारीसाधनलाई दिएका सबै पासहरु रद्धको निर्णय गरेको हो ।

मंगलबार मात्रै ७४ जना कोरोना संक्रमित भेटिएको छ । मन्त्रालय सवारीपास रद्धका साथै एक जिल्लाबाट अर्को जिल्लामा जान र आउन नदिने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }