मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चिनियाँ जनमुक्ति सेनाको एयरफोर्स विमान स्वास्थ्य सामग्री लिएर काठमाण्डौमा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३१, २०७७
  • 523
    SHARES

काठमाडौँ – चिनियाँ जनमुक्ति सेनाको एयरफोर्स विमान नेपाली सेनाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री लिएर काठमाण्डौ अबतरण गरेको छ।

चीनको छेन्दुबाट आएको चिनियाँ सेनाको विमानले ४.५ टन स्वास्थ्य सामग्री ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, पिपिइ, पञ्जा, बुट, थर्मलथनलगायत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)