मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइ ओ सी व्दारा सदस्य मुलुकहरुकालागी आर्थिक राहतको प्याकेज घोषणा


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २, २०७७
  • 1.1K
    SHARES

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइ ओ सीले कोभिड-१९ का कारण पुगेको क्षतिबाट पुनर्उत्थानका लागि सदस्य मुलुकहरुलाई आर्थिक राहतको प्याकेज घोषणा गरेको छ । स्वास्थ्य महामारिका कारण स्थगित भएको टोकियो ओलम्पिक २०२० स्थगित भएपछि आइ ओ सीले खेलकुदको तयारीका लागि ८ अर्व अमेरिकी डलर बराबरको राहत प्याकेज ल्यार्उन लागेको हो । यो रकम मुलुकहरुलाई सहयोग र ऋणका रुपमा वितरण गरिने पनि कमिटिले जनाएको छ ।

कमिटिको केन्द्रिय कार्यालय स्विट्जरल्याण्डमा भएको कार्यकारी परिषदको बैठकले १ करोड ५० लाख डलरका हिसावले देशहरुलाई आवश्यकताका आधाममा रकम भुक्तानी गर्ने निर्णय गरेको छ । यो रकम अर्को बर्षका लागि सारिएको टोकियो ओलम्पिक शुरु हुनु पूर्व नै दिइसक्ने पनि कमिटिले जनाएको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)