शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फ्रन्ट लाइनमा काम गर्ने १ सय ९० भन्दा बढी पत्रकारको पीसीआर परीक्षणका लागि नमुना संकलन


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ६, २०७७
  • 696
    SHARES

कोरोना संक्रमणको जोखिम बढेसँगै फ्रन्ट लाइनमा रहेर काम गर्ने पत्रकारहरुको पनि पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ । नेपाल पत्रकार महासंघको पहलमा कोरोना भाइरसको जोखिमकाबीच नियमित रिपोर्टिङमा रहेका पत्रकारहरुको नमुना संकलन गरिएको हो ।

मंगलबार महासंघको कार्यालय परिसरमा १ सय ९० भन्दा बढी पत्रकारहरुको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ । पछिल्लो समय विभिन्न जिल्लाहरुमा फ्रन्ट लाइनमा रहेर रिपोर्टिङ गर्दै आएका पत्रकारहरुमा समेत संक्रमण भएको पाइएपछि उपत्यकामा पनि पत्रकारहरुको परीक्षण गरीएको महासंघले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)