सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तिमी राम्री-गीत


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २५, २०७७
  • 748
    SHARES
  • गीता खत्री, न्यूयोर्क

संंधैभरि राम्री तिमी हेरि रहुँ जस्ती
कहिलेदेखि लग्यौ तिमीले मेरो मन चोरी

फूलमा पनि जूनमा पनि तिम्रै मुहार देख्छु
मनको मेरो मझेरीमा तिम्रै नाउ लेख्छु

शायद जीवन यस्तै नै हो फूलको थुँगासरी
मायाविना केही छैन जीवन ढुँगासरी

जीवन हाम्रो के नै हो र कर्कलाको पानी
तिम्रो माया पाउन पाए हुन्थे भाग्यमानी

न त तिमीले भुल्न दियो न त दियौ मिल्न
कहिले पाउला प्रिय तिम्रो मनभित्र फुल्न

संंधैभरि राम्री तिमी हेरि रहुँ जस्ती
कहिलेदेखि लग्यौ तिमीले मेरो मन चोरी ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }