शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जेठ ३२ मा बंगलादेशबाट २३४ नेपाली फर्कदै


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २८, २०७७
  • 202
    SHARES

काठमाडौं । कोरोना भाइरसको कारणले बंगलादेशमा प्रभावित भएका नेपालीहरु मध्ये पहिलो चरणमा २ सय ३४ जना नेपालीहरु फर्किने भएका छन् । बंगलादेशको लागि नेपाली राजदूतावासले जारी गरेको सूचना अनुसार जेठ ३२ गते नेपाल एयरलाइन्सको जहाज मार्फत उनीहरुलाई काठमाडौं ल्याइने भएको हो ।

दूतावासका अनुसार जहाजको भाडा प्रति व्यक्ति १९ हजार ९ सय ५८ रुपैयाँ तोकिएको छ । यात्रुहरुले टिकट काठमाडौंमा खरिद गर्नुपर्ने उल्लेख छ । यस्तै  उडानमा संलग्न हुने विवरणमा समावेश भएकाहरु मध्ये भिषा समाप्त भई सकेकाहरुले टिकट खरिद पछि यथाशिघ्र नेपाली दूतावास ढाकामा जानकारी गराउन भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }