लियोनल मेस्सी र अंशु फातीको गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित निकालेको छ ।
मंगलबार भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि २–० को जित निकालेको हो ।
खेलको ४२ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
लियोनल मेस्सीले खलको ६९ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।एजेन्सी
