बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इङ्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानमा रहेको लिभरपुल क्लवलाई इभरटनले गोलरहित बराबरीमा रोक्यो


  • माउन्टेन खबर
  • सोमवार, असार ८, २०७७
  • 760
    SHARES

इङ्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानमा रहेको लिभरपुल क्लवलाई इभरटनले गोल रहित बराबरीमा रोकेको छ । गए राती भएको खेलमा १८औ स्थानमा रहेको इभरटनले लिग उपाधि दावेदार क्लव लिभरपुललाई बराबरीमै रोकेको हो ।

बराबरीसंगै एक अंक पाएको लिभरपुलको ८३ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीसंगको ६० अंक मात्रै रहेका कारण सहजै लिग उपाधि उचाल्ने लक्ष्यमा लिभरपुल छ । ३० बर्षपछि इङ्लिस फुटबलको महत्वपूर्ण उपाधि जित्ने लयमा रहेको लिभरपुलले यसका लागि अझै पाँच अंक भने जोड्नु पर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)