बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौंमा थप ३ जनामा कोरोना पुष्टि


  • माउन्टेन खबर
  • शुक्रबार, असार १२, २०७७
  • 687
    SHARES

काठमाडौं । काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

गौतमका अनुसार काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएका तीनै जना पुरुष भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)