शुक्रबार, बैशाख २८, २०८१

रियल म्याड्रिडको महिला टिम


  • माउन्टेन खबर
  • बिहिबार, असार १८, २०७७
  • 295
    SHARES

म्याड्रिड । रियल म्याड्रिडले अन्ततः पहिलोपल्ट आफ्नो महिला टिम बनाएको छ । रियलले बुधबार गरेको यो घोषणालाई विश्व महिला फुटबलका लागि क्रान्तिकारी परिवर्तन मानिएको छ ।

रियलले तीन लाख युरोमा म्याड्रिडको एउटा टिम किनेर त्यसलाई आफ्नो नाम दिएको हो । अब त्यसलाई औपचारिक रूपमा रियल म्याड्रिड फेमिनिनो भनिनेछ ।

रियलले आफ्नो यो कामले महिला फुटबलको विकासमा योगदान पुग्ने विश्वास पनि लिएको छ । युरोपमा ठूला क्लबमध्ये आफ्नो अलगै महिला टिम नहुने रियल एक मात्र क्लब थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }