बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

४५ दिने कोरोना संक्रमित शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो


  • माउन्टेन खबर
  • बिहिबार, असार १८, २०७७
  • 511
    SHARES

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारत्त  ४५ दिने कोरोना संक्रमित शिशुको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म ज्यान गुमाएकाहरू मध्ये सबैभन्दा कम उमेरका संक्रमित हुन्।

ती शिशुमा कोरोनाभाइरसको संक्रमण थियो। त्रिवि शिक्षण अस्पतालका निर्देशक रोहित पोखरेलका अनुसार बुधबार साँझ श्वासप्रश्वासमा समस्या भएपछि शिशुको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)