बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

फेसबुकका डाटा चोरेको भन्दै गुगलले हटायो एप्स


  • माउन्टेन खबर
  • आइतवार, असार २१, २०७७
  • 663
    SHARES

वासिंटन । गुगलले फेसबुक प्रयोगकर्ताहरुका डाटा चोरी गरेको भन्दै २० वटा एन्ड्रोइड एप्सलाई आफ्नो गुगल प्ले स्टोरबाट हटाइदिएको छ ।

वालपेपर लेभल, भिडिओ मेकर, कलर वाल पेपर, पावरफुल फ्ल्यास लाइट, पेडोमिटर, सुपर ब्राइट फ्ल्यास लाइट लगायत विभिन्न २५ वटा एप्स फेसबुक प्रयोगकर्ताका लग इन डाटा चोरीमा संलग्न भएको रिपोर्ट हालै साइबर सेक्युरिटी कम्पनी एभिनाले सार्वजनिक गरेको थियो । एभिनाको खुलासापछि गुगलले २५ लाख पटक डाउनलोड भइसकेका ती एप्स हटाएको हो ।एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }