बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्टरद्वारा जेनोआ पराजित


  • माउन्टेन खबर
  • आइतवार, साउन ११, २०७७
  • 876
    SHARES

मिलान । इन्टर मिलानले इटालीको सिरी ‘ए’ मा शनिबार शीर्ष स्थानबाट आफूलाई चार अंकको दूरीमा राख्यो । यसका लागि उसले जेनोआलाई ३–० ले हरायो । त्यसमा रोमेलु लुकाकुले दुई तथा एलेक्स सान्चेजले एक गोल गरे ।

युभेन्ट्सले आइतबार साम्पोरियाको सामना गर्दै छ र त्यसमा विजयी रहे, लिग उपाधि जित्नेछ । तर युभेन्ट्सले पछिल्ला पाँच खेलमध्ये एकमा खेलमा जित निकाल्न सकेको छ ।

इन्टरले यो जितसँगै एटलान्टालाई उछिनेर दोस्रो स्थानममा उक्लेको छ । शनिबारकै अन्य खेलमा पार्माले ब्रेसियालाई २–१ र नेपोलीले ससुलोलाई २–० ले हरायो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)