बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • बिहिबार, साउन २२, २०७७
  • 581
    SHARES

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री यादव चिकित्सकको गिरानीमा निवासमै आइसोलेसनमा बसेका छन् ।

मन्त्री यादब संगै  आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक महिला र ७ पुरुष गरी ८ जना सक्रिमित भएको समाजिक बिकास मन्त्रालयले जनाएको छ । प्रहरी समायोजन सम्बन्धि समन्वय समितिको बैठकमा सहभागी हुन  काठमाण्डौ आएका मन्त्री  जनकपुर फर्के पछि  सक्रमण पुष्टि भएको हो ।

काठमाडौमा रहदा उहाले  प्रधानमन्त्री , गृहमन्त्री  सुरक्षा निकायका प्रमुख केही उच्च सरकारी अधिकारीहरु स। भेटघाट र छलफल समेत गर्नुभएको थियो । एक साता लामो काठमाडौं बसाई पछि मन्त्री यादब साउन १८ गते जनकपुर फर्कनु भएको थियो । भोलिपल्ट साउन १९ गते स्वाब संकलन गराएका उहाको रिपोर्ट हिजो आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)