शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संचारकर्मी ढकालको ‘पर्खाइमा’ सार्वजनिक


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ९, २०७७
  • 1.5K
    SHARES

काठमाण्डौ,९ भदौ।  संचारकर्मी ईश्वर ढकालको ‘पर्खाइमा’ बोलको गीत युट्यूव मार्फत सार्वजनिक भएको छ। ढकालको शब्द रचना रहेको उक्त गीतलाई गायक/संगीतकार आशु लामाले स्वर दिएका छन् भने संगीत गीत पनि गायक लामा कै रहेको छ।

सुरसंगीत डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संन्तोष पौडेलले मिक्सिङ गरेका छन्। उक्त गीतलाई संचारकर्मी ढकालले आफ्नै युट्यूव च्यानल मार्फत सार्नजनिक गरेका छन्। ढकालका ‘हाम्रो सौरपानी’, ‘न्याउली रोयो’, ‘पर्खाइ’, ‘पर्खाइमा’ लगायत आधा दर्जन गीत रेकर्ड भैसकेका छन्। उक्त गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)