शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टोटनहममाथी एभर्टनको जित


  • माउन्टेन खबर
  • सोमवार, भदौ २९, २०७७
  • 838
    SHARES

लन्डन । एभर्टनले सिजन अगाडि टिमलाई सुदृढ बनाउन नयाँ खेलाडी किनेको रणनीतिलाई सही सावित गर्दै आइतबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई १–० ले हराएको छ ।

टोटनहमको घरमा एभर्टनले जित निकालेको यो सन् २०१२ यता पहिलो हो । कार्लोस एन्सेलोटीको टिमका लागि डोमिनिक क्लेभर्ट लेविन्सले हेडबाट निर्णायक गोल गरे ।

यसअघि जेमी भार्डीले पेनाल्टीबाट गरेको दुई गोलमा लेस्टर सिटीले वेस्ट ब्रुमलाई ३–० ले हराएको छ । यससँगै यसपल्ट प्रिमियर लिगमा बढुवा पाएका तीनै टिम वेस्ट ब्रुम, लिड्स युनाइटेड र फुलहम पराजित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)