शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडकखण्ड


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ३०, २०७७
  • 433
    SHARES

चितवन ,३० भदौ।  नारायगणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । सोमबार राति खसेको पहिरोले अवरुद्ध बनेको सडकखण्ड मंगलबार  साढे २ बजेबाट सडक सञ्चालनमा आएको हो ।

सडक आयोजनाका इन्जिनियर शिव खनालले इच्छाकामना गाउँपालिका(६ स्थित चारकिलो नजिक विभिन्न ५ ठाँउमा डाँडाबाट लेदोसहितको झरेको हिलो र ढुंगा पन्छाएर सडक सञ्चालन गरिएको बताए । सोमबार राति अबेर सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीसँगै पहिरो खस्न पुग्दा सडक अवरुद्ध बन्न पुगेको थियो । लामो समय सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नु परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }