शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बिग्रेर दुई वर्षदेखि थन्किएको एम्बुलेन्स गुड्यो, मर्मत गर्न सांसद आचार्यले गरे व्यक्तिगत सहयोग


  • माउन्टेन खबर
  • शनिबार, अशोज १०, २०७७
  • 616
    SHARES

 रसुवा , १० असोज। प्रतिनिधिसभा सदस्य सांसद ईन्जिनियर मोहन आचार्यको व्यक्तिगत  सहयोगमा रसुवामा बिग्रेर २ बर्ष देखि थन्किएको एम्बुलेन्स सुचारु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाको एम्बुलेन्स मर्मत गर्न साम्सद आचार्यले व्यक्तिगत तर्फबाट नगद २ लाख ८० हजार रुपैयाँ  सहयोग गर्नुभएको नेपाल रेडक्रस सोसाइटी रसुवाले जानकारी दिएको छ ।

नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापति बाबुलाल तामाङले रेडक्रसको एम्बुलेन्स संचालनमा आए सङ्गै आकस्मिक स्वास्थ  सेवा उपलब्ध गराउन महत्त्वपूर्ण सहयोग पुगेको जानकारी दिनुभयो ।

नगद सहयोग गरि एम्बुलेन्स मर्मत गराइ सन्चालनमा ल्याउन सहयोग गरेकोमा संघीय सांसद मोहन आचार्यलाई उहाले  धन्यवाद समेत व्यक्त गर्नु भयो ।

दुई बर्ष देखि विग्रिएर बसेको सो एम्बुलेन्स रकम अभाबका कारण मर्मत हुन सकेको थिएन।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }