शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरोपेली फुटबल

लेवनडोस्की युरोपेली फुटबल महासंघको वर्ष खेलाडी


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०७७
  • 742
    SHARES

काठमाण्डौ,१६ असोज । बिहीबार बायर्न म्युनिकका स्ट्राइकर रोबर्ट लेवनडोस्की युरोपेली फुटबल महासंघको वर्ष खेलाडी घोषित भएका छन् ।

पोलिस खेलाडीले च्याम्पियन्स लिगमा १५ गोल गरे र उनको टिमले छैटौं पल्ट च्याम्पियन्स लिग जितेको थियो । यस्तै उनले बुन्डेसलिगामा ३४ गोल गरे । जर्मन कपमा भने उनको पाँच गोल रह्यो । उनले यसक्रममा म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र बायर्न म्युनिकका म्यानुएल नोयालाई उछिने ।

उनकै उत्कृष्ट प्रदर्शनमा बायर्नले लिग र कप दुवै जितेको थियो । बायर्नकै हान्सी फ्लिकले वर्षका प्रशिक्षकको अवार्ड पनि पाए । उनको नेतृत्वमा गत सिजन बायर्नका लागि सफलताको वर्ष रह्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)