शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायिका आस्था राउतको एलबम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को म्युजिक भिडियो सार्वजनिक


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ४, २०७७
  • 868
    SHARES

काठमाडौं । चर्चित गायिका आस्था राउतको एलबम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । महाराज थापाको एरेन्ज रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ ।

गितको निर्देशन, छायांकन र सम्पादन हिमाली इन्फ्रा टिमको रहेको छ । निकै राम्रो बनेको सो म्युजिक भिडियोमा हरिबहादुर राउत र म्यूजिक नेपालको लगानी छ ।

भिडियोमा गौरभ विष्ट, कविता नेपाली, श्रीमाला तामाङ र निमा श्रेष्ठ फिचर्ड छन् ।

त्यस्तै भिडियो कोरियोग्राफी भने अनिमा लामाको रहेको छ । भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)