आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

शनिबार थप २ हजार ७ सय ५३ संक्रमित

पछिल्लो २४ घण्टामा २ हजार २०६ जना संक्रमणमुक्त


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक २२, २०७७
  • 313
    SHARES

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण सो संक्रमण पुष्टि भएको हो ।

नयाँ यी संक्रमितसँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको बताइएको छ । नेपालमा हालसम्म कोभिडबाट संक्रमित भई एक हजार ८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी प्राप्त समाचारमा पछिल्लो २४ घण्टामा २ हजार २०६ जना संक्रमणमुक्त भएका पनि बताइएको छ ।

हाल देशभर ३५ हजार ४३५ सक्रिय स।क्रमित रहेका छन् । तीमध्ये २८ हजार ९२० होम आइसोलेसनमा बसेका छन् भने ३६५ जनाको ईसीयू र ७६ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)