शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

किरण भुजेल र एलिना चौहानको ‘ज्यान दिन राजी भाको छु’ गीत सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २८, २०७७
  • 768
    SHARES

काठमाडौं । गायक किरण भुजेल र गायिका एलिना चौहानको ‘ज्यान दिन राजि भाको छु’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पहिल्लो समय नेपाली सांगीत क्षेत्रमा निकै लोकप्रिय बनेकी छिन् गायिका एलिना चौहान । नारायण रसाईलीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

त्यस्तै म्युजिक अरेन्ज भने आमोस तामाङ्गले गरेका छन् । गीत को म्युजिक भिडियो  निकै नै राम्रो बनेको र गीत लाई सबैले मन पाराईदिनहुन गायक किरण भुजेलले दर्शक सामु अपिल गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुक मार्फत प्रत्यक्ष प्रसारणमा आएर सबैमा आफ्नो सार्वजनिक म्युजिक भिडियो हेरिदिन आग्रह गरेका हुन् । गीत को मिक्सिङ् र मास्टरिङ सजन साहले गरेका छन् भने भिडियो सम्पादन अर्जुन जिसीले गरेका छन् ।

भिडियोमा सुदिर श्रेष्ठ, जुना सुनदास्, गरिमा शर्मा र अजय श्रिको दमदार अभिनय रहेको छ । गीत को रेकर्डिष्ट भने नरेश बिबिसी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)