शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायक राजेश पायल राईको नयाँ गित ‘ए पन्छी’ सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ३०, २०७७
  • 649
    SHARES

काठमाडौं । चर्चित गायक राजेश पायल राईको नयाँ गित ‘ए पन्छी’ सार्वजनिक भएको छ । दिपक राईको शब्द रहेको यो गितमा महेन्द्र राईको एकदमै मिठो संगित रहेको छ ।

गितको अरेन्ज फनिन्द्र राईले गरेका छन् । त्यस्तै गितको मिक्स सुमन खड्काको रहेको छ ।

गित रेकर्डिष्ट भने सरण चिनमान रहेका छन् । गितको रेकर्डिङ पर्पल स्टुडियोमा गरिएको हो । त्यसैगरी उक्त गितलाई युट्युबको अफिसियल महेन्द्र एण्ड दिपा च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)