शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतका चर्चित हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचिया प्रहरी हिरासतमा


  • माउन्टेन खबर
  • शनिबार, मंसिर ६, २०७७
  • 1.1K
    SHARES

एजेन्सी । भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियाको मुम्बई स्थित घरमा छापा मारेको छ। एजेन्सीद्वारा अन्धेरी, लोखन्डवाला र वर्सोवा क्षेत्रसहित तीन अलग-अलग स्थानमा छापा मारेको हो। उनीहरुको घरबाट केही मात्रामा शंकास्पद औषधि पनि बरामद गरेको छ।

एनसीबीका जोनल डायरेक्टर समीर वानखेड़ेका अनुसार भारती र उनका पति दुबैलाई एनसीबीले मादक पदार्थको सेवन बारे सोधपुछ गर्न हिरासतमा लिएको छ। उनले भारती र उनका पति दुबैलाई थप सोधपुछका लागि जोनल कार्यालयमा लिएर गएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)