शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अनुपको ‘गल्ती’मा गौरव पहारी


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर ९, २०७७
  • 610
    SHARES
काठमाडौं। गायक अनुप गुरुङको ‘गल्ती’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

पप भर्सनको यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक अनुप गुरुङको रहेको छ।   गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन रहेको छ।

प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव पहारीको साथमा सैयारा लामा फिचर्ड छन्।  भिडियोमा आरजे गुरुङले छायांकन रहेको छ।  राम आईडु  सहायक निर्देशक रहेको यस भिडियोलाई बाल  कुमार मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो।  ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो।

यसअघि गायक गुरुङले ‘जुनी यो संगै’ , ‘आँखाको नानी’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)