काठमाडौं । नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् । नायिकाका कार्कीको फिल्ममा चल्न छाडेको धेरै भयो ।
कार्की इन्सटाग्राममा भने हिट छिन् । उनको हाल इन्सटाग्राम १ मिलिएन फलोर्अस रहेको छ । हालसम्म उनको इन्सटाग्राम अकाउन्टमा करिब चार हजार पोष्ट रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार




