शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

किरण र एलिनाको युगल आवाजमा ‘कान्छि मट्याङ ट्याङ’

  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १८, २०७७
  • 586
    SHARES

काठमाडौं । पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा निकै चर्चामा रहेका गायक किरण भुजेल र गायिका एलिना चौहानको ‘कान्छि मट्याङ ट्याङ’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक किरण भुजेल र गायिका एलिना चौहानको युगल आवाजमा यो गित आजै मात्रै ‘किरण भुजेल अफिसियल’ युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

गितमा शुनिल कटुवालको शब्द रहेको छ । म्युजिक भिडियोको निर्देशन विधान कार्किले गरेका छन् ।

त्यसैगरी एरेन्जमा दिनेश न्युपाने रहेका छन् । त्यसगरी म्युजिक भिडियोमा गायक किरण भुजेल, गायिका एलिना चौहान आफैले अभिनय समेत गरेका छन् । साथै अभिनयमा अजय श्रिष र शब्दकार शुनिल कटुवालको पनि भुमिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)