शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मोडलिङ क्षेत्रमा जम्दै शंकर सेढाई (फोटो फिचर )


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २३, २०७७
  • 1.1K
    SHARES

काठमाण्डौ।    पछिल्लो समय युवा पुस्ताको रोजाइ रंगिन संसार अर्थात मोडलिङ क्षेत्रमा पर्ने गरेको छ। अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र मोडलिङमा ब्यस्त बन्दै गरेका मोडल हुन शंकर सेढाई।

पाँच बर्ष अधिबाट मोडलिङ सुरु गरेका शंकर सेढाईले छोटो समयमै धेरै म्युजिक भिडियो र फेशन शोमा आप्नो प्रतिभा  देखाई सकेका छन्।

अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुने सोचाई बनाएका  मोडल मोडल शंकर सेढाईले  मारुनी चलचित्र मार्फत  आफ्नो अभिनय प्रतिभा दर्शक सामु प्रस्तुत गरिसकेका छन्।

मोडल हन्ट कार्यक्रम मार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेका युवा मोडल शंकर सेढाई अहिले विभिन्न विज्ञापनहरुमा समेत व्यस्त छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)