सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कैलाश टुर्स अपरेटर्सको प्रथम उपाध्यक्षमा पर्यटन व्यवसायी लिलाबल्दभ दाहाल विजयी


  • माउन्टेन खबर
  • शनिबार, पुस ४, २०७७
  • 492
    SHARES

काठमाडौं,४ पुस। कैलाश टुर्स अपरेटर्स नेपालको शुक्रबार भएको निर्वाचनमा  पर्यटन व्यवसायी   लिलाबल्दभ दाहाल प्रथम उपाध्यक्ष पदमा विजयी भएका छन् । सरस्वती बहुमुखी क्याम्पसका पुर्ब इकाइ सभापति, नेपाल बिद्यार्थी संघका पुर्ब केन्द्रिय सदस्य, नेपाली कांग्रेस ओखलढुंगाका युवा नेता तथा कांग्रेस महाधिवेशन प्रधिनिधि समेत रहेका पर्यटन व्यवसायी दाहाल विजयी भएका हुन् ।

अपरेटर्सको अध्यक्षमा जितेन्द्र बस्नेत, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, महासचिवमा प्रचण्ड मानन्धर, सचिवमा गोपाल थापा र कोषाध्यक्षमा प्रदिप पण्डित निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सुर्यप्रसाद पाठक, बसन्त वराल, राजन श्रेष्ठ, रामचन्द श्रेष्ठ र विवेक राज देवकोटा विजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)