आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्व गृहमन्त्री गोविन्दराज जोशीलाई कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • सोमवार, पुस १३, २०७७
  • 626
    SHARES

काठमाडौँ, १३ पुस । नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री गोविन्दराज जोशी लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँको हेम्स अस्पतालमा कोरोना परिक्षण गर्नुभएका जोशीलाई आज कोरोना संक्रमण देखिएको हो । हाल वहाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डाक्टरहरुले कोरोना माइल्ड रहेको र आफ्नो निवासमा आईसोलेसन बस्दा गर्दा पनि हुने भनेकोमा केहिदिन यता अक्सिजन लेभल कम भए पछी वहाँलाई अब्जरभेसन को लागि ह्याम्स अस्पताल हस्पिटलमा भर्ना गराइएको छ।

नेता जोशीले पछिल्लो समय आफुसँग सम्पर्कमा रहेका सवैले आवश्यकता अनुसार परिक्षण गर्नु र सावधानी अपनाउनु हुन पनि अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)