सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

गत २४ घण्टामा ४०३ जना कोरोना संक्रमित थपिए,संक्रमणबाट थप ६ जनाको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, माघ १, २०७७
  • 348
    SHARES

काठमाडौं, १ माघ। नेपालमा आज थप ४०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५०३२ जनाको गरिएको पीसीआर परीक्षणमा ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४०५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६० हजार १ सय ७७ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ६ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९४३ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)