बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बलिदानी दिवसको अवसरमा प्रदेश २ ले दियो सार्वजनिक विदा


  • माउन्टेन खबर
  • आइतवार, माघ ४, २०७७
  • 857
    SHARES

४ माघ, जनकपुरधाम। प्रदेश २ मा प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। बलिदानी दिवसको अवसरमा सोमबार प्रदेशभरी सार्वजनिक विदा दिइएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ।

मधेश आन्दोलनको क्रममा वीरगति प्राप्त गरेका शहीदहरुको सम्झानामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइने गरिन्छ।

पहिलो मधेस आन्दोलनको क्रममा सिरहाको लहानस्थित रमेश महतोले सहादत प्राप्त गरेको स्मरणमा बलिदानी दिवस मनाउँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)